नागरिक एपबाट स्वास्थ्य बिमा रिन्यु गर्ने तरिका मुर्चुङ्गा टिभी२०८१ बैशाख ४, मंगलवार १२:२१ मकवानपुर । स्वास्थ्य बिमालाई नागरिक एपबाट पनि रिन्यु गर्न सकिन्छ । के तपाईको पनि स्वास्थ्य बिमा छ ? म्याद सकिएको छ भने तपाईले नागरिक एपबाट सजिलै रिन्यु गर्न सक्नुहुन्छ । सबै तरिका जान्न यो भिडियो हेर्नुहोस्– Facebook Comments Box Post Views: 500