हेटौँडा । जिम्बाडाँडा टोल विकास संस्था हेटौँडा ११ को १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सिता कुँवरको सभापतित्वमा आईतबार साधारणसभा सम्पन्न भएको हो। कार्यक्रम हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा देव कुमार श्रेष्ठ, यज्ञ प्रसाद आचार्य, शिव प्रसाद पुडासैनी तथा छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।

सिद्धार्थ ल क्याम्पस हेटौँडामा उत्कृष्ट नतिजा
हेटौँडामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Facebook Comments Box
Post Views: 18

























