न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

मकवानपुर । ईकमर्स साथी प्रा.लिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ ।पत्रकार, विद्यार्थी, डेभलपर, न्युज पोर्टल बनाउन ईच्छुक तथा एक्स्ट्रा ईनकम गर्न चाहनेहरुका लागि तालिमको आयोजना गर्न लागिएको ईकमर्स साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय कुमालले जानकारी दिए । तालिम आउँदो सातादेखि हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म अनलाईनमार्फत संचालन हुनेछ । तालिममा सहभागीहरुले १५ दिनमा नेपालका चर्चित न्यूजपोर्टलहरुजस्तै, कस्टम वेबसाईटहरु डिजाईन तथा डेभलवमेन्ट गर्न र त्यसलाई संचालन गर्न सक्षम हुने सिईओ कुमालले बताए । तालिममा सहभागीहरुले वेब होस्टिङ, डोमेनका बारेमा जानकारी पाउनुका साथै वर्डप्रेस वेबसाईट डेभलवमेन्ट गर्न, डेभलवमेन्ट भइसकेका वेबसाईटलाई म्यानेज गर्न,…
Read More
अनलाईनबाट स्मार्ट लाईसेन्सको फाराम भर्ने तरिका

अनलाईनबाट स्मार्ट लाईसेन्सको फाराम भर्ने तरिका

मकवानपुर । के तपाई ड्राईभिङ लाईसेन्सको लागि तयारी गर्दै हुनुहुन्छ ? उसो भए कतै नगई आफैले घरबाट तपाईले लाईसेन्सका लागि फाराम भर्न सक्नुहुन्छ । कसरी भर्ने फाराम ? आउनुहोस् भिडियोबाट हेरौँ ।
Read More
नागरिक एपबाट स्वास्थ्य बिमा रिन्यु गर्ने तरिका

नागरिक एपबाट स्वास्थ्य बिमा रिन्यु गर्ने तरिका

मकवानपुर । स्वास्थ्य बिमालाई नागरिक एपबाट पनि रिन्यु गर्न सकिन्छ । के तपाईको पनि स्वास्थ्य बिमा छ ? म्याद सकिएको छ भने तपाईले नागरिक एपबाट सजिलै रिन्यु गर्न सक्नुहुन्छ । सबै तरिका जान्न यो भिडियो हेर्नुहोस्–
Read More
नागरिक एपबारे ५ प्रश्नको जवाफ

नागरिक एपबारे ५ प्रश्नको जवाफ

मकवानपुर । के तपाईले नागरिक एप चलाउँदा विभिन्न समस्याहरु भोग्नुपरेको छ ? के नागरिक एप खोल्नै सक्नुभएको छैन ? के तपाईको सिमका कारण नागरिक एप चलाउन गाह्रो भएको छ ? उसो भए यो भिडियो हेर्नुहोस्–
Read More
फेसबुक पेज मोनेटाईज गर्ने र पेआउट सेटिङ तथा ट्याक्स फर्म भर्ने तरिका

फेसबुक पेज मोनेटाईज गर्ने र पेआउट सेटिङ तथा ट्याक्स फर्म भर्ने तरिका

चन्द्र घलान/फेसबुकमा अहिले रिल्सलाई मोनेटाईज गर्नुका साथै ईन्स्ट्रीम एड चलाएर पैसा कमाउन सकिन्छ । तर रिल्सलाई अर्थात स्टार्स फिचरलाई सही तरिकामा ईनेबल गर्न, पेआउट सेटिङ गर्न नजान्दा वा ट्याक्स फर्म भर्न नजान्दा सबैले पैसा कमाउन नसक्ने अवस्था पनि छ । यो भिडियो सामग्रीमा फेसबुक रिल्सलाई मोनेटाईज गर्ने अर्थात स्टार्स फिचर ईनेबल गर्ने, पेआउट सेटिङ गर्ने र ट्याक्स फर्म भर्ने बारेमा विस्तृत रुपमा जानकारी दिइएको छ । पुरा भिडियो हेरेर तपाई पनि आफ्नो फेसबुक पेज मोनेटाईज गर्नुहोस् र पैसा कमाउनुहोस् है त । हेर्नुहोस् पुरा भिडियो–
Read More
फेसबुकमा अरुको भिडियो अपलोड गरेर पैसा कमाउने तरिका

फेसबुकमा अरुको भिडियो अपलोड गरेर पैसा कमाउने तरिका

के तपाई फेसबुकमा कपि पेष्ट गरेकै भरमा पैसा कमाउन चाहनुहुन्छ ? अथवा के तपाई फेसबुकमा अरुको भिडियो हालेर पैसा कमाउन चाहनुहुन्छ ? सुन्दा त्यत्ति पत्यार नलाग्ला तर यो सही हो । फेसबुकमा कपि पेष्ट गरेर वा अरुको भिडियो हालेर पैसा कमाउन सकिन्छ तर त्यसका लागि केही मेहनत गर्नैपर्छ । कसरी कमाउने त फेसबुकबाट ? यो भिडियोमा तपाईलाई जानकारी दिँदैछु ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.