Murchunga TV

फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल

Deepanshi Sharma Dahal The Voice Kids Nepal

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डबाट दिपान्शी शर्मा दाहाल बाहिरिएकी छिन् । ब्याटलमा दमदार प्रस्तुति दिएकी दिपान्शी (Deepanshi Sharma Dahal The Voice Kids Nepal) ले यसअघि ब्लाईण्ड अडिसनमा पनि चर्चा पाएकी थिईन् । उनले ब्याटलमा चारै कोचको कुर्सी घुमाएका दुई प्रतियोगीहरु सगुन पौडेल र आराध्या पण्डितसँग प्रतिस्पर्धा गरेकी थिईन् ।

Deepanshi Sharma Dahal The Voice Kids Nepal

द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी पन्ध्रौँ प्रतियोगी हुन् दिपान्शी शर्मा दाहाल । उनले ब्लाईण्ड अडिसनमा कोच सत्यको कुर्सी घुमाउन सफल भएकी थिईन् । १३ वर्षीया दिपान्शी बिराटनगरकी हुन् । उनी कोच सत्यको टिममा थिईन् ।

यो पनि हेर्नुहोस्– सगुन पौडेलले जितिन् ब्याटल

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.