हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डबाट आराध्या पण्डित (Aaradhya Pandit The Voice Kids Nepal) बाहिरिएकी छिन् । ब्याटलमा दमदार प्रस्तुति दिएकी उनले चारै कोचको कुर्सी घुमाएकी सगुन पौडेल र अर्की चर्चित प्रतियोगी दिपान्शी शर्मा दाहालसँग प्रतिस्पर्धा गरेकी थिईन् ।
Aaradhya Pandit The Voice Kids Nepal
द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाउने सोह्रौँ प्रतियोगी हुन् आराध्या पण्डित । उनी कोच सत्यको टिममा थिईन् । १२ वर्षीया आराध्या बाराकी हुन् । ब्लाईण्ड अडिसनमा उनको प्रस्तुति पश्चात कोच सत्यले आफ्नो सुपर ब्लक पावर प्रयोग गर्दै कोच अर्जुनलाई ब्लक गरेका थिए ।
यो पनि हेर्नुहोस्– सगुन पौडेलले जितिन् ब्याटल
फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल
Facebook Comments Box
Post Views: 20


























