Murchunga TV

सुवाश्ना खड्का केसी बनिन् ‘द भ्वाइस किड्स’ सिजन ५ की विजेता

सुवाश्ना खड्का केसी बनिन् ‘द भ्वाइस किड्स’ सिजन ५ की विजेता

चन्द्र घलान, हेटौँडा । ‘द भोइस किड्स सिजन ५ को उपाधि सुवाश्ना खड्का केसीले जितेकी छिन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा कोच वाङ्देनको टिमकी सुवाश्नाले सर्वाधिक भोट प्राप्त गर्दै विजेता बनेकी हुन् । Subashna Khadka KC The Voice Kids Season 5 Winner. विजेतालाई १० लाख नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ । शोमा कोच वाङ्देनले पहिलो पटक कोच बनेकै समयमा जीत हासिल गरेको ऐतिहासिक रेकर्ड राखेका छन् भने सुवाश्नाले पनि एउटा मात्रै कोचको कुर्सी घुमाएता पनि जीत हासिल गरेर ऐतिकासिक रेकर्ड कायम गरेकी छिन् । फाईनलमा ८ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । कोच सत्यराज आचार्यको टिमबाट कविना राई…
Read More
द भोईस किड्समा तहल्का मच्चाउँदै हेटौँडाका आर्मन कार्की

द भोईस किड्समा तहल्का मच्चाउँदै हेटौँडाका आर्मन कार्की

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा कोच अर्जुनको टिमबाट ब्याटल भिडेका आर्मन कार्की (Aarman Karki) लाईभ शो राउण्डमा प्रवेश गरेका छन् । उनले कोच अर्जुन सापकोटाको टिमबाट सिमा भुषाल र अनुजा बिसीसँग ब्याटल भिडेका थिए । आर्मनले यसअघि ब्लाईण्ड अडिसनमा २ कोचको कुर्सी घुमाएका थिए । उनीसँग ब्याटल भिडेका सिमाले ३ कोचको कुर्सी र अनुजाले २ कोचको कुर्सी घुमाएकी थिईन् । कोचले लाईभ शोका लागि आर्मनलाई छानेसँगै सिमा र अनुजा शोबाट बाहिरएका छन् । Aarman Karki को सांगितिक यात्रा द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका छब्बिसौँ प्रतियोगी हुन् आर्मन कार्की…
Read More
क्रियसनले रोकाले जिते ब्याटल, २ प्रतियोगीहरु पनि स्टिल

क्रियसनले रोकाले जिते ब्याटल, २ प्रतियोगीहरु पनि स्टिल

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा कोच वाङ्देनको टिमबाट क्रियसन रोका (Kriyasan Roka The Voice Kids) ले ब्याटल जितेका छन् । उनले कोच वाङ्देन शेर्पाकै टिमबाट समिपन राई र अंकित गौतमसँग ब्याटल भिडेका थिए । कोच वाङ्देनको टिमका यी तिनै जना प्रतियोगीहरु चारै कोचको कुर्सी घुमाएका प्रतियोगीहरु हुन् । क्रियसनले यसअघि ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी घुाएका थिए । १२ वर्षीय क्रियशन गण्डकी प्रदेशको म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । ब्लाईण्ड अडिसनमा कोच वाङ्देनले आफुसँग भएको सुपर ब्लक अप्सन प्रयोग गरेर कोच अर्जुनलाई ब्लक गरेर क्रियसनलाई आफ्नो टिममा पारेका थिए । कोचले…
Read More
मेरिल राईले जितिन् ब्याटल राउण्ड

मेरिल राईले जितिन् ब्याटल राउण्ड

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डमा कोच मिलन नेवारको टिमबाट मेरिल राई (Meril Rai The Voice Kids Nepal) ले ब्याटल जितेकी छिन् । उनले टिम मिलनकै सुक्रिशा घिमिरे र स्विकृति निरौँलासँग ब्याटल भिडेकी थिईन् । यी दुई प्रतियोगीहरुलाई कोचहरुले स्टिल डिल प्रयोग नगरेपछि शोबाट बाहिरिएका छन् । Meril Rai The Voice Kids Nepal मेरिल सिजन ५ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी हुन् । उनी कोच मिलनको टिममा छिन् । खोटाङकी मेरिल १२ वर्षकी छिन् । उनीसँग ब्याटल भिडेकी सुक्रिशाले २ कोच र स्विकृतिले ४ कोचको कुर्सी घुमाएकी थिईन् । मेरिलले स्कूलको गीतमा समेत…
Read More
सगुन पौडेलले जितिन् ब्याटल

सगुन पौडेलले जितिन् ब्याटल

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को पहिलो ब्याटल कोच सत्यको टिमबाट सगुन पौडेलले जितेकी छिन् । उनले कोच सत्यकै अर्का २ प्रतियोगीहरु दिपान्शी शर्मा दाहाल र आराध्या पण्डितलाई ब्याटलमा पराजित गर्दै लाईभ राउण्डका लागि छनौट भएकी हुन् । उनले ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाएकी थिईन् । सगुनसँग ब्याटल भिडेकी दिपान्शीले एक कुर्सी र आराध्याले चार कोचको कुर्सी घुमाएकी थिईन् । कोच सत्यले आराध्यालाई कोच अर्जुनलाई सुपर ब्लक गर्दै आफ्नो टिममा लिएका थिए । कोचहरुले स्टिल पावर प्रयोग नगर्दा यी दुबै प्रतियोगी शोबाट बाहिरिएका छन् । Sagun Poudel Battle Round The Voice Kids Nepal Season 5 द…
Read More
गायक अंकित गिरीको ‘दुनियाँले सलाम गर्छ’ सार्वजनिक

गायक अंकित गिरीको ‘दुनियाँले सलाम गर्छ’ सार्वजनिक

हेटौँडा । गायक अंकित गिरीको नयाँ गीत ‘दुनियाँले सलाम गर्छ’ (Ankit Giri New Song Duniyale Salam Garchha) सार्वजनिक भएको छ । अंकितको गीत कलाकार सुनिल कठायतको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । Ankit Giri New Song Audio Team अंकितको आवाज रहेको गीतलाई रोशन विश्वकर्माले लेखेका हुन् । सुवाश कार्की (कार्कीजी) को संगीत रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका छन् । गीतलाई कुमार रानाले मिक्सिङ मास्टरिङ गरेका हुन् । Ankit Giri New Song Video Team म्युजिक भिडियोमा सुनिल कठायत, एलिना रायमाझी, अनिल बोहरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा धोका पाएका एक प्रेमी र प्रेमिकाको कथा छ । तर…
Read More
रञ्जिता विश्वकर्माले खेम सेञ्चुरीसँग मिलेर ल्याईन् ‘फुलजस्तै पयालै’

रञ्जिता विश्वकर्माले खेम सेञ्चुरीसँग मिलेर ल्याईन् ‘फुलजस्तै पयालै’

हेटौँडा । गायिका रञ्जिता विश्वकर्माको नयाँ लोकदोहोरी गीत ‘फुलजस्तै पयालै’ सार्वजनिक भएको छ । रञ्जिताकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चर्चित गायक खेम सेञ्चुरीले उनलाई साथ दिएका छन् । रञ्जिता र खेमको आवाजले सार्वजनिक भएको केही समयमै गीतलाई चर्चित बनाएको छ । द भोईस अफ नेपाल सिजन ७ मा सर्वाधिक चर्चित बनेकी रञ्जिता शोमा प्रतियोगीका रुपमा र गायक खेम सेञ्चुरी उही शोमा कोचका रुपमा थिए । प्रतियोगी र कोचबिचको यो सहकार्यले दर्शकहरुको मन जित्न सफल भईसकेको छ । Ranjita Bishwakarma New Song ‘फुलजस्तै पयालै’ Audio Team गीतको शब्द विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । असिम चन्द्र विश्वकर्माको संगीतमा तयार भएको गीतलाई एचबिएन…
Read More
वाओ! द भोईस अफ नेपाल सिजन ८ मा दर्शकले पनि ब्लाईण्ड अडिसन दिने मौका

वाओ! द भोईस अफ नेपाल सिजन ८ मा दर्शकले पनि ब्लाईण्ड अडिसन दिने मौका

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ छायाँकन हेर्न पुगेका दर्शकहरुले द भोईस अफ नेपाल सिजन ८ को ब्लाईण्ड अडिसन The Voice Of Nepal Season 8 Blind Audition दिने मौका पाउने भएका छन् । द भोईस अफ नेपाल टिमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो । द भोर्ईस अफ नेपाल टिम अनुसार द भोईस किड्सको सेटभमा छायाँकनमा पुगेका दर्शकहरुमध्येबाट प्रत्येक दिन केही दर्शकहरुले अडिसन दिन पाउनेछन् । छानिएकाहरुलाई ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ । The Voice Of Nepal Season 8 Blind Audition गत वर्षको जस्तै गत वर्ष द भोईस अफ नेपाल सिजन ७ कै ब्लाईण्ड अडिसन हेर्न पुगेका…
Read More
गायिका अञ्जना सारुको ‘तिम्रो मायाले’ जेठ १ मा सार्वजनिक हुने

गायिका अञ्जना सारुको ‘तिम्रो मायाले’ जेठ १ मा सार्वजनिक हुने

मकवानपुर । गायिका अञ्जना सारुको नयाँ गीत ‘तिम्रो मायाले’ जेठ १ शुक्रबार गते सार्वजनिक हुने भएको छ । द भोईस अफ नेपाल सिजन ७ की सर्वाधिक चर्चित प्रतियोगी तथा सुमधुर आवाजकी धनी अञ्जनाले भिडियोसहित गीत सार्वजनिक गर्न लागेकी हुन् । शोमा दमदार प्रस्तुतिहरु दिएर तहल्का मच्चाएकी अञ्जनाले शो सकिए लगत्तै विभिन्न चर्चित गीतहरु सार्वजनिक गरेकी छिन् । यसैबिच पछिल्लो पटक सार्वजनिक हुन लागेको गीत ‘तिम्रो मायाले’ मा अञ्जनाको सुमधुर आवाजसँगै अभिनय पनि हेर्न सकिनेछ । म्युजिक भिडियोमा द भोईस अफ नेपाल सिजन ७ की अर्की चर्चित प्रतियोगी मनुमित लेप्चा र कलाकार प्रभात पल ठकुरीको अभिनय रहेको छ । निशान कुमालको…
Read More
अस्मिक खवासको ‘बुझ्नै गाह्रो’ सार्वजनिक

अस्मिक खवासको ‘बुझ्नै गाह्रो’ सार्वजनिक

हेटौँडा । गायिका अस्मिक खवासको ‘बुझ्नै गाह्रो’ बोलको गीत सार्वजनिक भएको छ । उनी द भोईस किड्स सिजन २ की सेमिफाईनालिष्ट हुन् । शोमा रहँदा चर्चित बनेकी अस्मिकको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । अस्मिकले उनको आफ्नै युट्युब च्यानलबाट गीत गाएकी हुन् । गीतका रचनाकार दावा तामाङ हुन् । गीतमा नावाङ लामाको संगीत रहेको छ। दार्जीलिङको सुन्दर नगर मिरिकमा छायांकन गरिएको यस म्यूजिक भिडियोले दर्शक श्रोताको मन जित्न सफल हुनेमा विश्वस्त रहेको गीतकार तामाङ बताउनुहुन्छ। फ्यूचर आइ प्रडक्शनको सहकार्यमा मीनसाङ तामाङ र आशिष खवासद्वारा निर्माण गरिएको यस भिडियोलाई आदर्श प्रधानले निर्देशन गरेका छन्। भिडियो संपादन प्रयाग प्रधानले गरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.