Murchunga TV

हेटौँडा उपमहानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक

हेटौँडा उपमहानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले ४ गते आधिकारिक रूपमा नतिजा सार्वजनिक गर्दै कूल २२२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो। यस छात्रवृत्तिबाट मकवानपुरसहित विभिन्न प्रदेशका विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि अवसर प्राप्त गरेका छन्। हेटौँडा उपमहानगरपालिकामा कहाँका विद्यार्थीले पाए छात्रावृत्ति ? प्राप्त नतिजाअनुसार छात्रवृत्ति पाउनेमध्ये सबैभन्दा बढी मकवानपुर जिल्लाका रहेका छन्। हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न पालिकाका गरी जम्मा ११८ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैगरी, मधेश प्रदेशबाट ९८ जना, बागमती प्रदेशका अन्य जिल्लाबाट ४ जना, साथै गण्डकी…
Read More
नेपाली संगितमा फराकिलो परिचय बनाउँदै गायिका उषा गजुरेल

नेपाली संगितमा फराकिलो परिचय बनाउँदै गायिका उषा गजुरेल

हेटौँडा । नेपाली संगीत क्षेत्रमा प्रतिभा, संघर्ष र समर्पणको अर्को नाम बन्दै गएकी छन् गायिका, शब्दकार, संगीतकार तथा मोडल उषा गजुरेल (Usha Gajurel)। साधारण परिवेशबाट उठेर निरन्तर मेहनत र संगीतप्रतिको अथाह प्रेमका साथ अघि बढेकी उषाले आज आफूलाई नेपाली संगीतका सम्भावनाशील स्रष्टामध्ये एकका रूपमा स्थापित गरिरहेकी छन्। गायिका Usha Gajurel को साँगितिक यात्राको सुरुवात करिब सात वर्षसम्म संगीत गुरु चन्दन कुमार श्रेष्ठसँग औपचारिक संगीत शिक्षा हासिल गरेकी उषाले सिकाइलाई केवल कक्षाकोठामा सीमित राखिनन्, बरु संघर्षलाई नै आफ्नो विश्वविद्यालय बनाएर निरन्तर अघि बढिन्। उनको प्रतिभाको पहिलो ठूलो राष्ट्रिय परिचय रेडियो अन्नपूर्ण नेपालद्वारा आयोजित "तीज मनाउने, रेडियोमा गाउने, सबैलाई सुनाउने" राष्ट्रिय तीज…
Read More
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक

हेटौँडा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको घोषणा गर्नुभयो। ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानसहित सार्वजनिक गरिएको यस बजेटमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ। सरकारले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्र र २ सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री वाग्लेले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम…
Read More
गायक अंकित गिरीको ‘दुनियाँले सलाम गर्छ’ सार्वजनिक

गायक अंकित गिरीको ‘दुनियाँले सलाम गर्छ’ सार्वजनिक

हेटौँडा । गायक अंकित गिरीको नयाँ गीत ‘दुनियाँले सलाम गर्छ’ (Ankit Giri New Song Duniyale Salam Garchha) सार्वजनिक भएको छ । अंकितको गीत कलाकार सुनिल कठायतको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । Ankit Giri New Song Audio Team अंकितको आवाज रहेको गीतलाई रोशन विश्वकर्माले लेखेका हुन् । सुवाश कार्की (कार्कीजी) को संगीत रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका छन् । गीतलाई कुमार रानाले मिक्सिङ मास्टरिङ गरेका हुन् । Ankit Giri New Song Video Team म्युजिक भिडियोमा सुनिल कठायत, एलिना रायमाझी, अनिल बोहरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा धोका पाएका एक प्रेमी र प्रेमिकाको कथा छ । तर…
Read More
चित्र पुलामी र अञ्जना सारुको ‘सोल्टिनीको हाँसो राम्रो’ सार्वजनिक

चित्र पुलामी र अञ्जना सारुको ‘सोल्टिनीको हाँसो राम्रो’ सार्वजनिक

हेटौँडा । गायक चित्र पुलामी र गायिका अञ्जना सारु मगरको आवाजमा नयाँ गीत ‘सोल्टिनीको हाँसो राम्रो’ (Chitra Pulami And Anjana Saru Magar New Song Soltiniko Haso Ramro) सार्वजनिक भएको छ । म्युजिक भिडियो गायक पुलामीकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । Chitra Pulami And Anjana Saru Magar New Song Soltiniko Haso Ramro Audio team दिलमनीको शब्द तथा गायक चित्र पुलामीकै संगीतमा गीत तयार भएको हो । गीतलाई विपिन आचार्यले एरेञ्ज र मिक्सिङ मास्टरिङ गरेका छन् । गीतमा निश्चल बनिया, दिलमनी, रश्मी भुजेल र मरियम बशेलले कोरश आवाज दिएका छन् । Chitra Pulami And Anjana Saru Magar New Song Soltiniko Haso…
Read More
रञ्जिता विश्वकर्माले खेम सेञ्चुरीसँग मिलेर ल्याईन् ‘फुलजस्तै पयालै’

रञ्जिता विश्वकर्माले खेम सेञ्चुरीसँग मिलेर ल्याईन् ‘फुलजस्तै पयालै’

हेटौँडा । गायिका रञ्जिता विश्वकर्माको नयाँ लोकदोहोरी गीत ‘फुलजस्तै पयालै’ सार्वजनिक भएको छ । रञ्जिताकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चर्चित गायक खेम सेञ्चुरीले उनलाई साथ दिएका छन् । रञ्जिता र खेमको आवाजले सार्वजनिक भएको केही समयमै गीतलाई चर्चित बनाएको छ । द भोईस अफ नेपाल सिजन ७ मा सर्वाधिक चर्चित बनेकी रञ्जिता शोमा प्रतियोगीका रुपमा र गायक खेम सेञ्चुरी उही शोमा कोचका रुपमा थिए । प्रतियोगी र कोचबिचको यो सहकार्यले दर्शकहरुको मन जित्न सफल भईसकेको छ । Ranjita Bishwakarma New Song ‘फुलजस्तै पयालै’ Audio Team गीतको शब्द विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । असिम चन्द्र विश्वकर्माको संगीतमा तयार भएको गीतलाई एचबिएन…
Read More
हेटौँडा १२ भोर्लेमा साईकल भिरबाट खस्दा २ बालक घाईते

हेटौँडा १२ भोर्लेमा साईकल भिरबाट खस्दा २ बालक घाईते

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेमा साईकल दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । शनिबार बिहान करिब ११:२५ बजे भोर्लेबाट रमनटारतर्फ जंगलको भित्री सडक हुँदै जाँदै गरेको साईकल अनियन्त्रित भई करिब ३०/३५ मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । Hetauda 12 Bhorle मा भएको घटनापछि के भयो ? दुर्घटनामा गंगाराम पाख्रिनका १२ वर्षीय छोरा साजन पाख्रिन घाइते भएका छन् । उनको टाउको, मुख तथा दुवै हातखुट्टामा चोट लागेको छ र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै कुमार थापा मगरका १२ वर्षीय छोरा रोणित थापा मगरको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । Hetauda 12…
Read More
गायिका रञ्जिता विश्वकर्माको ‘निष्ठुरी’ सार्वजनिक

गायिका रञ्जिता विश्वकर्माको ‘निष्ठुरी’ सार्वजनिक

मकवानपुर । गायिका रञ्जिता विश्वकर्माको नयाँ गीत 'निष्ठुरी' सार्वजनिक भएको छ। यो नयाँ गीत (Ranjita Biswakarma New Song) रञ्जिताकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। Ranjita Biswakarma New Song को 'निष्ठुरी' गीतको टिम होम थापाको शब्द र दिपकराज विश्वकर्माको संगीतमा तयार भएको गीतमा रञ्जिताको कारुणिक आवाज छ । गीतले निष्ठुरी प्रेमीको दर्दनाक पिडा भोगेकी प्रेमिकाको कथा भन्छ । पुष्कर सुनुवारको एरेञ्ज रहेको गीतलाई दिपकराज विश्वकर्माले मिक्सिङ मास्टरिङ गरेका छन् । म्युजिक भिडियो निर्माण र निर्देशन रञ्जिताकै आवाज र अभिनय रहेको म्युजिक भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा रेशम दर्लामीको सिनेम्याटोग्राफी छ । म्युजिक भिडियोलाई नविन घर्ति मगरले…
Read More
वाओ! द भोईस अफ नेपाल सिजन ८ मा दर्शकले पनि ब्लाईण्ड अडिसन दिने मौका

वाओ! द भोईस अफ नेपाल सिजन ८ मा दर्शकले पनि ब्लाईण्ड अडिसन दिने मौका

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ छायाँकन हेर्न पुगेका दर्शकहरुले द भोईस अफ नेपाल सिजन ८ को ब्लाईण्ड अडिसन The Voice Of Nepal Season 8 Blind Audition दिने मौका पाउने भएका छन् । द भोईस अफ नेपाल टिमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो । द भोर्ईस अफ नेपाल टिम अनुसार द भोईस किड्सको सेटभमा छायाँकनमा पुगेका दर्शकहरुमध्येबाट प्रत्येक दिन केही दर्शकहरुले अडिसन दिन पाउनेछन् । छानिएकाहरुलाई ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ । The Voice Of Nepal Season 8 Blind Audition गत वर्षको जस्तै गत वर्ष द भोईस अफ नेपाल सिजन ७ कै ब्लाईण्ड अडिसन हेर्न पुगेका…
Read More
गायिका अञ्जना सारुको ‘तिम्रो मायाले’ सार्वजनिक(भिडियो सहित)

गायिका अञ्जना सारुको ‘तिम्रो मायाले’ सार्वजनिक(भिडियो सहित)

मकवानपुर । गायिका अञ्जना सारुको नयाँ गीत ‘तिम्रो मायाले’ सार्वजनिक भएको छ । Anjana Saru New Song द भोईस अफ नेपाल सिजन ७ की सर्वाधिक चर्चित प्रतियोगी तथा सुमधुर आवाजकी धनी अञ्जनाले शुक्रबार आफ्नै च्यानलबाट भिडियोसहित गीत सार्वजनिक गरेकी हुन् । शोमा दमदार प्रस्तुतिहरु दिएर तहल्का मच्चाएकी अञ्जनाले शो सकिए लगत्तै विभिन्न चर्चित गीतहरु सार्वजनिक गरेकी छिन् । यसैबिच पछिल्लो पटक सार्वजनिक भएको गीत ‘तिम्रो मायाले’ मा अञ्जनाको सुमधुर आवाजसँगै अभिनय पनि हेर्न सकिन्छ । म्युजिक भिडियोमा द भोईस अफ नेपाल सिजन ७ की अर्की चर्चित प्रतियोगी मनुमित लेप्चा र कलाकार प्रभात पल ठकुरीको अभिनय गरेका छन् । गीतमा द…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.