Murchunga TV

यी ठाउँ र मितिमा हुँदैछ नेपाल आईडलको अडिसन

यी ठाउँ र मितिमा हुँदैछ नेपाल आईडलको अडिसन

मकवानपुर, २८ कात्तिक । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन ५ को अडिसन मंशिर १६ गतेदेखि शुरु हुने भएको छ । नेपाल आईडल टिमले एक प्रोमो सार्वजनिक गर्दै नेपालका विभिन्न शहरहरुमा अडिसन हुने मिति र स्थान सार्वजनिक गरेको हो । यस अघि जेठ महिनामै अडिसन हुने भनिएता पनि अडिसन बल्ल सुरु हुने भएको छ । कहाँ अनि कहिले हुँदैछ त नेपाल आईडल सिजन ५ को अडिसन ? आउनुहोस् यसबारेमा जानकारी लिऔँ । नेपाल आईडलको पहिलो अडिसन मंशिर १६ गते झापाको बिर्तामोडमा अवस्थित ग्रीनफिल्ड वर्ल्ड स्कूलमा हुनेछ । त्यस्तै मंशिर २१ गते महोत्तरीको बर्दिबासमा अवस्थित देउराली सेकेण्डरी स्कूलमा, मंशिर २६…
Read More
प्रमोदको गलत निर्णयले बाहिरिए विजेता दाबेदार

प्रमोदको गलत निर्णयले बाहिरिए विजेता दाबेदार

मकवानपुर, २७ कात्तिक । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ को ब्याटलबाट दुई होनहार प्रतियोगीहरु बाहिरिएका छन् । कोच प्रमोदको टिममा रहेकी मेघ्ना ज्ञवाली र समिर खरेल शोबाट बाहिरिएका हुन् । यी दुई प्रतियोगी ब्लाईण्डका साथै ब्याटलमा पनि खरो उत्रिएका थिए । तर कोच प्रमोदको गलत निर्णयले यी दुबै प्रतियोगीहरु शोबाट बाहिरिए । दर्शकहरुको विचारलाई मान्ने हो भने यी दुई प्रतियोगी कोच प्रमोदको टिमबाट विजेता दाबेदार थिए । तर यी दुबै प्रतियोगीलाई कोच प्रमोदले दमदार प्रतियोगीहरुसँगै भिडाए जसका कारण यी दुबै प्रतियोगीले शोबाट बाहिरिनुपर्यो । मेघ्ना र समिर दुबै जना चारै कोचलाई आफुतर्फ फर्काएका टिम प्रमोदका…
Read More
‘ग्याल्बो राजा’ को सुटिङ नेवारपानीमा हुँदै

‘ग्याल्बो राजा’ को सुटिङ नेवारपानीमा हुँदै

मकवानपुर, २२ असोज । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘ग्याल्बो राजा’ को छायाँकन मकवानपुरको नेवारपानीमा भइरहेको छ । विनायक तामाङको कथा तथा निर्देशन रहेको चलचित्रको अहिले धमाधम छायाँकन भइरहेको चलचित्रका लेखक तथा मुख्य सहायक निर्देशक बाबुराम सुवेदी ‘तिरे’ ले जानकारी दिए । मकवानपुरसहित नेपालका विभिन्न पर्यटकिय र रमणिय स्थलहरुमा चलचित्रको छायाँकन हुने सुवेदीले बताएका छन् । नेवारपानीमा धमाधम छायाँकन भइरहेको चलचित्रमा चर्चित कलाकारहरुसँगै नयाँ कलाकारहरुले समेत अभिनय गरेका छन् । चलचित्रमा अर्जुन गुरुङ (भंगेरी डन), सँगिता तितुङ, विनायक तामाङ, मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताबसिंह तामाङ, नोर्बो…
Read More
फेसबुक पेज मोनेटाईज गर्ने र पेआउट सेटिङ तथा ट्याक्स फर्म भर्ने तरिका

फेसबुक पेज मोनेटाईज गर्ने र पेआउट सेटिङ तथा ट्याक्स फर्म भर्ने तरिका

चन्द्र घलान/फेसबुकमा अहिले रिल्सलाई मोनेटाईज गर्नुका साथै ईन्स्ट्रीम एड चलाएर पैसा कमाउन सकिन्छ । तर रिल्सलाई अर्थात स्टार्स फिचरलाई सही तरिकामा ईनेबल गर्न, पेआउट सेटिङ गर्न नजान्दा वा ट्याक्स फर्म भर्न नजान्दा सबैले पैसा कमाउन नसक्ने अवस्था पनि छ । यो भिडियो सामग्रीमा फेसबुक रिल्सलाई मोनेटाईज गर्ने अर्थात स्टार्स फिचर ईनेबल गर्ने, पेआउट सेटिङ गर्ने र ट्याक्स फर्म भर्ने बारेमा विस्तृत रुपमा जानकारी दिइएको छ । पुरा भिडियो हेरेर तपाई पनि आफ्नो फेसबुक पेज मोनेटाईज गर्नुहोस् र पैसा कमाउनुहोस् है त । हेर्नुहोस् पुरा भिडियो–
Read More
धेरैको रोजाईमा गायक प्रमोद खरेल

धेरैको रोजाईमा गायक प्रमोद खरेल

मकवानपुर, ५ असोज । द भोईस अफ नेपाल सिजन ५ मा ४ जना कोचहरुले प्रतियोगीहरुलाई कोच गर्दैछन् । चर्चित गायक उदय सोताङ, राजेश पायल राई, प्रमोद खरेल र मिलन नेवारले शोको ब्लाईण्ड अडिसनमा सहभागी हुने एक सय ५० भन्दा बढी प्रतियोगीहरुलाई कोच गर्दै सिजन ५ को उपाधिका लागि तयार पार्नेछन् । यसैबिच हामीले मुर्चुङ्गा टिभीको युट्युब पोष्टमा ४ जना कोचमध्ये कुन कोच सबैभन्दा मनपर्छ भनेर पोलिङ गरेका थियौँ जसमा धेरै दर्शकहरुले गायक प्रमोद खरेललाई भोट गरेका छन् । पोलिङमा भोट गरेका दर्शकहरुको रोजाईमा कुन कोचले कति प्रतिशत भोट प्राप्त गरेका छन् त ? हामी तपाईलाई जानकारी गराउँदैछौँ । यो पोलिङमा…
Read More
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कर्मचारी आवश्यकता

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कर्मचारी आवश्यकता

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कम्प्युटर अपरेटर आवश्यकता परेको हुँदा सूचनामा दिइएको जानकारी अनुसार दरखास्त दिनसक्नुहुन्छ । हेर्नुहोस् सूचना–
Read More
फेसबुकमा अरुको भिडियो अपलोड गरेर पैसा कमाउने तरिका

फेसबुकमा अरुको भिडियो अपलोड गरेर पैसा कमाउने तरिका

के तपाई फेसबुकमा कपि पेष्ट गरेकै भरमा पैसा कमाउन चाहनुहुन्छ ? अथवा के तपाई फेसबुकमा अरुको भिडियो हालेर पैसा कमाउन चाहनुहुन्छ ? सुन्दा त्यत्ति पत्यार नलाग्ला तर यो सही हो । फेसबुकमा कपि पेष्ट गरेर वा अरुको भिडियो हालेर पैसा कमाउन सकिन्छ तर त्यसका लागि केही मेहनत गर्नैपर्छ । कसरी कमाउने त फेसबुकबाट ? यो भिडियोमा तपाईलाई जानकारी दिँदैछु ।
Read More
तामाङ दोहोरी ‘पोङ्दी नाम्साला साँईली’ सार्वजनिक

तामाङ दोहोरी ‘पोङ्दी नाम्साला साँईली’ सार्वजनिक

मकवानपुर, ११ भदौ । चर्चित नायक सागर घिसिङ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पोङ्दी नाम्साला साँईली’ बोलको तामाङ दोहोरीमा सागर फरक अवतारमा देखिएका छन् । विशेष गरी रोमान्टिक म्युजिक भिडियो र चलचित्रमा देखिँदै आएका सागर यसपटक नृत्य गर्दै भिडियोमा देखिएका छन् । उनीसँगै कलाकारहरु लाक्पा लामा र रेजिना योञ्जनले भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् । चर्चित गायक अविषेक तामाङ र गायिका सुमिना लोको आवाजसमा सजिएको यो गीतमा ङीमा दोङ र पवन लामाको शब्द रहेको छ । पवन लामाको सँगीतमा तयार भएको गीतमा जोगलाल लामाको एरेञ्ज रहेको छ । फणिन्द्र राईको एरेञ्ज मोडिफिकेसनमा तयार भएको गीतलाई दिपेश प्रधानले…
Read More
स्टेजपछाडि एक्लै रोए परेश राई

स्टेजपछाडि एक्लै रोए परेश राई

मकवानपुर, ५ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ को अन्तिम नतिजा धेरैका लागि नसोचेको परिणाम भयो । शोका चर्चित प्रतियोगीहरुमध्येका एक परेश राईलाई धेरैले विजेता बन्नसक्ने दाबेदारका रुपमा हेरेका थिए । तर उनी शोमा चौथो भए । शोको नजिता आएपछि आफु निक्कै पिडामा भएको र एक्लै स्टेजपछाडि गएर डाँको छोडेर रोएको परेशले बताएका छन् । आईतबार एक फेसबुक पोष्टमार्फत उनले आफु एक्लै रोएको भन्दै भावुक स्टाटस लेखेका छन् । परेश मेरो भोईस युनिभर्सको फाईनलमा पुगेका पहिलो प्रतियोगी थिए । उनले उत्कृष्ट ५ छनौटका क्रममा दर्शकबाट सर्वाधिक भोट अर्थात सतप्रतिशत भोट प्राप्त गरेका थिए । उनले उत्कृष्ट १०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.