हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी मकवानपुरको एकता विस्तारित बैठक हेटौंडा -४ स्थित जिल्ला पार्टी कार्यालयको सहिद स्मृति सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ।
बैठकलाई पार्टीका केन्द्रीय नेता प्रमुख अतिथि गंगालाल तुलाधर, विशेष अतिथि सूर्य सुवेदी पथिक, बिरोध खतिवडा, कुमारी मोक्तान, विजय गौतम, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, घनप्रसाद गौतम, बालकृष्ण चौलागाईले सम्बोधन गर्नुभएको थियो।
भीम पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन ध्रुव भुजेलले गर्नुभएको थियो भने जेन्जी युवा वर्षा दंगालले स्वागत गर्नु भएको थियो।
Facebook Comments Box