Murchunga TV

गायक बिरु घलानको ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक

गायक बिरु घलानको ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक

हेटौंडा । गायक बिरु घलानको नयाँ गीत ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको जानकारी दिँदै आजै युट्युबमार्फत यसको आधिकारिक सङ्गीत भिडियो पनि रिलिज गरिएको हो। आश्रम थिङको शब्द तथा सङ्गीतमा तयार गरिएको यस गीतमा गायक बिरु घलान र गायिका अनिषा तामाङको स्वर रहेको छ। गीतको अडियो निर्माण बिकास घलानले गरेका हुन् भने एरेन्ज, मिक्सिङ र मास्टरिङ सानुबाबु घिसिङले गरेका छन्। गीतको रेकर्डिङ फ्याफुल्ला नेपालमा गरिएको हो। सङ्गीत भिडियोमा मोडलहरू आशिष लामा र याङ्गी दोङ मुख्य भूमिकामा देखिएका छन्। साथै, राजिव गोले, बुद्ध लामा, प्रकाश वाइबा, आश्रम थिङ र साम्तेन मोक्तान अतिथि कलाकारका रूपमा…
Read More
हेटौँडामा बृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सवको तयारी तीव्र

हेटौँडामा बृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सवको तयारी तीव्र

हेटौँडा। यही फागुन २९ गतेदेखि हेटौंडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । जेन्जी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए । ‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तीव्र पारिएको छ । अहिले महोत्सव स्थलको घेराबारासहित स्टल निर्माण, खेलकुद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.