Murchunga TV

स्टेजपछाडि एक्लै रोए परेश राई

स्टेजपछाडि एक्लै रोए परेश राई

मकवानपुर, ५ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ को अन्तिम नतिजा धेरैका लागि नसोचेको परिणाम भयो । शोका चर्चित प्रतियोगीहरुमध्येका एक परेश राईलाई धेरैले विजेता बन्नसक्ने दाबेदारका रुपमा हेरेका थिए । तर उनी शोमा चौथो भए । शोको नजिता आएपछि आफु निक्कै पिडामा भएको र एक्लै स्टेजपछाडि गएर डाँको छोडेर रोएको परेशले बताएका छन् । आईतबार एक फेसबुक पोष्टमार्फत उनले आफु एक्लै रोएको भन्दै भावुक स्टाटस लेखेका छन् । परेश मेरो भोईस युनिभर्सको फाईनलमा पुगेका पहिलो प्रतियोगी थिए । उनले उत्कृष्ट ५ छनौटका क्रममा दर्शकबाट सर्वाधिक भोट अर्थात सतप्रतिशत भोट प्राप्त गरेका थिए । उनले उत्कृष्ट १०…
Read More
प्रितम राई र खुशी कार्की विजेता

प्रितम राई र खुशी कार्की विजेता

मकवानपुर, ५ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ र मेरो डान्स युनिभर्सको अन्तिम नतिजा शनिबार सार्वजनिक भयो । शोमा दर्शकबाट पाएको भोटले अन्तिम रिजल्ट निक्कै रोचक बन्यो । मेरो भोईस युनिभर्समा सिक्किमका प्रितम राई विजेता बनेका छन् भने मेरो डान्स युनिभर्समा थाईल्याण्डकी खुशी कार्की विजेता बनेकी छिन् । विजेता बनेसँगै उनीहरु दुबैले नगद रु. १ करोड सहित टाईटल ट्रफी र विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । प्रितमले उत्कृष्ट ६ प्रवेशका क्रममा सर्वाधिक भोट प्राप्त गरेका थिए भने फाईनलमा पनि उनी सर्वाधिक भोट ल्याउँदै विजेता बने । उनले शोमा नै निर्णायकहरुबाट सबैभन्दा धेरै अर्थात ५९४ अंक पाएर रेकर्ड…
Read More
खुशी कार्की बनिन् ‘मेरो डान्स युनिभर्स’को पहिलो विजेता

खुशी कार्की बनिन् ‘मेरो डान्स युनिभर्स’को पहिलो विजेता

मकवानपुर, २ भदौ । चर्चित डान्सिङ रियालिटी शो ‘मेरो डान्स यूनिभर्स’ सिजन १ की विजेता थाईल्याण्डबाट सहभागिता जनाएकी खुशी कार्की बनेकी छिन् । फाईनलमा पुगेका अन्य प्रतियोगीहरुलाई पछि पार्दै उनले जीत हासिल गरेकी हुन् । उनले सर्वाधिक भोट प्राप्त गरेर जित हासिल गरेसँगै नगद एक करोड, मेरो डान्स युनिभर्सको ट्रफी र अन्य विभिन्न पुरस्कारहरु जितेकी छिन् । शोमा बेल्जियमकी देवी गर्बुजा मगर दोस्रो, सिक्किमका मिङ्मा डि लेप्चा तेस्रो, गोरखाका स्वस्तिक अर्याल चौथो र महोत्तरीका नेशन शुसलिङ मगर पाँचौँ भएका छन् । उनीहरुले पनि नगद पुरस्कारसँगै ट्रफी प्राप्त गरेका छन् ।
Read More
प्रितम राईले जिते मेरो भोईस युनिभर्स

प्रितम राईले जिते मेरो भोईस युनिभर्स

मकवानपुर, २ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ को पहिलो विजेता सिक्किमका प्रितम राई बनेका छन् । शनिबार भएको फाईनल भिडन्तमा उनले जित हासिल गरेका हुन् । फाईनलमा पुगेका अन्य फाइनालिष्टलाई पछि पार्दै सर्वाधिक भोट प्राप्त गरेर उनी शोको विजेता बनेका हुन् । विजेता बनेसँगै उनले नगद रु. १ करोड, मेरो भोईस युनिभर्सको ट्रफी र अन्य विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । शोमा सिक्किमकको रम्पु निवासी शिशिर ठटाल दोस्रो, काभ्रेपलाञ्चोकका शरद हुमागाई तेस्रो, संखुवासभाका परेश राई चौथो र दार्जिलिङका साईराज खाति पाँचौँ भएका छन् । उनीहरुले पनि विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । प्रितमले शोमा नै निर्णायकहरुबाट…
Read More
आयुश र अलिजेहको गीत भाईरल

आयुश र अलिजेहको गीत भाईरल

मकवानपुर, ६ साउन । टिकटक स्टार आयुश सिंह ठकुरीको नयाँ म्युजिक भिडियो यतिखेर चर्चाको शिखरमा छ । ‘आयुजेह’ शिर्षकको उक्त गीत यतिखेर युट्युब म्युजिक ट्रेण्डिङको दोस्रो स्थानमा पुगेको हो । यो सामग्री तयार पार्दाको समयमा यो म्युजिक भिडियोलाई १९ लाख ९१ हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतमा आयुशकै शब्द र अभिनय पनि छ । उनलाई म्युजिक भिडियोमा पाकिस्तानी चर्चित हेन्ना आर्टिष्ट तथा टिकटक स्टार अलिजेह जमालीले साथ दिएकी छिन् । उनी केही समयअघि नेपालमा आएर आयुशसँगै नेपालको पर्यटकिय क्षेत्रहरुमा समेत पुगेकी थिईन् । पछिल्लो समय अलिजेहसँगको प्रेमप्रसँगका कारण आयुश थप चर्चामा छन् । चर्चाको शिखरमा रहेको यो जोडीको म्युजिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.