न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

मकवानपुर । ईकमर्स साथी प्रा.लिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ ।पत्रकार, विद्यार्थी, डेभलपर, न्युज पोर्टल बनाउन ईच्छुक तथा एक्स्ट्रा ईनकम गर्न चाहनेहरुका लागि तालिमको आयोजना गर्न लागिएको ईकमर्स साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय कुमालले जानकारी दिए । तालिम आउँदो सातादेखि हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म अनलाईनमार्फत संचालन हुनेछ । तालिममा सहभागीहरुले १५ दिनमा नेपालका चर्चित न्यूजपोर्टलहरुजस्तै, कस्टम वेबसाईटहरु डिजाईन तथा डेभलवमेन्ट गर्न र त्यसलाई संचालन गर्न सक्षम हुने सिईओ कुमालले बताए । तालिममा सहभागीहरुले वेब होस्टिङ, डोमेनका बारेमा जानकारी पाउनुका साथै वर्डप्रेस वेबसाईट डेभलवमेन्ट गर्न, डेभलवमेन्ट भइसकेका वेबसाईटलाई म्यानेज गर्न,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.