Murchunga TV

सुवाश्ना खड्का केसी बनिन् ‘द भ्वाइस किड्स’ सिजन ५ की विजेता

सुवाश्ना खड्का केसी बनिन् ‘द भ्वाइस किड्स’ सिजन ५ की विजेता

चन्द्र घलान, हेटौँडा । ‘द भोइस किड्स सिजन ५ को उपाधि सुवाश्ना खड्का केसीले जितेकी छिन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा कोच वाङ्देनको टिमकी सुवाश्नाले सर्वाधिक भोट प्राप्त गर्दै विजेता बनेकी हुन् । Subashna Khadka KC The Voice Kids Season 5 Winner. विजेतालाई १० लाख नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ । शोमा कोच वाङ्देनले पहिलो पटक कोच बनेकै समयमा जीत हासिल गरेको ऐतिहासिक रेकर्ड राखेका छन् भने सुवाश्नाले पनि एउटा मात्रै कोचको कुर्सी घुमाएता पनि जीत हासिल गरेर ऐतिकासिक रेकर्ड कायम गरेकी छिन् । फाईनलमा ८ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । कोच सत्यराज आचार्यको टिमबाट कविना राई…
Read More
द भोईस किड्समा तहल्का मच्चाउँदै हेटौँडाका आर्मन कार्की

द भोईस किड्समा तहल्का मच्चाउँदै हेटौँडाका आर्मन कार्की

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा कोच अर्जुनको टिमबाट ब्याटल भिडेका आर्मन कार्की (Aarman Karki) लाईभ शो राउण्डमा प्रवेश गरेका छन् । उनले कोच अर्जुन सापकोटाको टिमबाट सिमा भुषाल र अनुजा बिसीसँग ब्याटल भिडेका थिए । आर्मनले यसअघि ब्लाईण्ड अडिसनमा २ कोचको कुर्सी घुमाएका थिए । उनीसँग ब्याटल भिडेका सिमाले ३ कोचको कुर्सी र अनुजाले २ कोचको कुर्सी घुमाएकी थिईन् । कोचले लाईभ शोका लागि आर्मनलाई छानेसँगै सिमा र अनुजा शोबाट बाहिरएका छन् । Aarman Karki को सांगितिक यात्रा द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका छब्बिसौँ प्रतियोगी हुन् आर्मन कार्की…
Read More
क्रियसनले रोकाले जिते ब्याटल, २ प्रतियोगीहरु पनि स्टिल

क्रियसनले रोकाले जिते ब्याटल, २ प्रतियोगीहरु पनि स्टिल

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा कोच वाङ्देनको टिमबाट क्रियसन रोका (Kriyasan Roka The Voice Kids) ले ब्याटल जितेका छन् । उनले कोच वाङ्देन शेर्पाकै टिमबाट समिपन राई र अंकित गौतमसँग ब्याटल भिडेका थिए । कोच वाङ्देनको टिमका यी तिनै जना प्रतियोगीहरु चारै कोचको कुर्सी घुमाएका प्रतियोगीहरु हुन् । क्रियसनले यसअघि ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी घुाएका थिए । १२ वर्षीय क्रियशन गण्डकी प्रदेशको म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । ब्लाईण्ड अडिसनमा कोच वाङ्देनले आफुसँग भएको सुपर ब्लक अप्सन प्रयोग गरेर कोच अर्जुनलाई ब्लक गरेर क्रियसनलाई आफ्नो टिममा पारेका थिए । कोचले…
Read More
दमदार ब्याटलमा पनि स्टिल भईनन् स्विकृति निरौँला

दमदार ब्याटलमा पनि स्टिल भईनन् स्विकृति निरौँला

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा चारै कोचको कुर्सी घुमाएकी स्विकृति निरौँला (Swikriti Niraula The Voice Kids) शोबाट बाहिरिएकी छिन् । ब्याटल राउण्डमा दमदार प्रस्तुति दिएता पनि उनी स्टिल भईनन् । उनले चारै कुर्सी घुमाएकी मेरिल राई र दुई कोचको कुर्सी घुमाएकी सुक्रिशा घिमिरेसँग ब्याटल भिडेकी थिईन् । स्विकृति द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी सत्रौँ प्रतियोगी हुन् । उनी सिजन ५ मा चारै कोचको कुर्सी घुमाउने आठौँ प्रतियोगी हुन् । उनी कोच मिलनको टिममा थिईन् । ११ वर्षीया स्विकृति ईलामकी हुन् । यो पनि हेर्नुहोस्– मेरिल राईले जितिन् ब्याटल…
Read More
२ जना फोर चेयर टर्नसँग सुक्रिशाको दमदार ब्याटल

२ जना फोर चेयर टर्नसँग सुक्रिशाको दमदार ब्याटल

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ मा सुक्रिशा घिमिरे (Sukrisha Ghimire The Voice Kids) ले २ जना चारै कोचको कुर्सी घुमाएका प्रतियोगीहरुसँग दमदार ब्याटल गरेकी छिन् । उनले चारै कोचको कुर्सी घुमाएका मेरिल राई र स्विकृति निरौँलासँग ब्याटल भिडेकी हुन् । उनीहरुले कोच मिलनको टिमबाट ब्याटल भिडेका थिए । कोचले मेरिललाई छानेपछि सुक्रिशा र स्विकृति शोबाट बाहिरिएका छन् । सुक्रिशा द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी अड्तिसौँ प्रतियोगी हुन् । १० वर्षीया सुक्रिशा ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नमबर २ पलापुरकी हुन् । उनले ब्लाईण्ड अडिसनमा कोच मिलन र कोच वाङ्देनको…
Read More
मेरिल राईले जितिन् ब्याटल राउण्ड

मेरिल राईले जितिन् ब्याटल राउण्ड

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डमा कोच मिलन नेवारको टिमबाट मेरिल राई (Meril Rai The Voice Kids Nepal) ले ब्याटल जितेकी छिन् । उनले टिम मिलनकै सुक्रिशा घिमिरे र स्विकृति निरौँलासँग ब्याटल भिडेकी थिईन् । यी दुई प्रतियोगीहरुलाई कोचहरुले स्टिल डिल प्रयोग नगरेपछि शोबाट बाहिरिएका छन् । Meril Rai The Voice Kids Nepal मेरिल सिजन ५ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी हुन् । उनी कोच मिलनको टिममा छिन् । खोटाङकी मेरिल १२ वर्षकी छिन् । उनीसँग ब्याटल भिडेकी सुक्रिशाले २ कोच र स्विकृतिले ४ कोचको कुर्सी घुमाएकी थिईन् । मेरिलले स्कूलको गीतमा समेत…
Read More
आराध्या पण्डितको दमदार ब्याटल तर शोबाट बाहिरिईन्

आराध्या पण्डितको दमदार ब्याटल तर शोबाट बाहिरिईन्

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डबाट आराध्या पण्डित (Aaradhya Pandit The Voice Kids Nepal) बाहिरिएकी छिन् । ब्याटलमा दमदार प्रस्तुति दिएकी उनले चारै कोचको कुर्सी घुमाएकी सगुन पौडेल र अर्की चर्चित प्रतियोगी दिपान्शी शर्मा दाहालसँग प्रतिस्पर्धा गरेकी थिईन् । Aaradhya Pandit The Voice Kids Nepal द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाउने सोह्रौँ प्रतियोगी हुन् आराध्या पण्डित । उनी कोच सत्यको टिममा थिईन् । १२ वर्षीया आराध्या बाराकी हुन् । ब्लाईण्ड अडिसनमा उनको प्रस्तुति पश्चात कोच सत्यले आफ्नो सुपर ब्लक पावर प्रयोग गर्दै कोच अर्जुनलाई ब्लक गरेका थिए ।…
Read More
फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल

फोर चेयर टर्न २ प्रतियोगीसँग दिपान्शी शर्मा दाहालको कडा ब्याटल

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को ब्याटल राउण्डबाट दिपान्शी शर्मा दाहाल बाहिरिएकी छिन् । ब्याटलमा दमदार प्रस्तुति दिएकी दिपान्शी (Deepanshi Sharma Dahal The Voice Kids Nepal) ले यसअघि ब्लाईण्ड अडिसनमा पनि चर्चा पाएकी थिईन् । उनले ब्याटलमा चारै कोचको कुर्सी घुमाएका दुई प्रतियोगीहरु सगुन पौडेल र आराध्या पण्डितसँग प्रतिस्पर्धा गरेकी थिईन् । Deepanshi Sharma Dahal The Voice Kids Nepal द भोइस किड्स नेपाल सिजन ५ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी पन्ध्रौँ प्रतियोगी हुन् दिपान्शी शर्मा दाहाल । उनले ब्लाईण्ड अडिसनमा कोच सत्यको कुर्सी घुमाउन सफल भएकी थिईन् । १३ वर्षीया दिपान्शी बिराटनगरकी हुन् । उनी…
Read More
सगुन पौडेलले जितिन् ब्याटल

सगुन पौडेलले जितिन् ब्याटल

हेटौँडा । द भोईस किड्स नेपाल सिजन ५ को पहिलो ब्याटल कोच सत्यको टिमबाट सगुन पौडेलले जितेकी छिन् । उनले कोच सत्यकै अर्का २ प्रतियोगीहरु दिपान्शी शर्मा दाहाल र आराध्या पण्डितलाई ब्याटलमा पराजित गर्दै लाईभ राउण्डका लागि छनौट भएकी हुन् । उनले ब्लाईण्ड अडिसनमा चारै कोचको कुर्सी घुमाएकी थिईन् । सगुनसँग ब्याटल भिडेकी दिपान्शीले एक कुर्सी र आराध्याले चार कोचको कुर्सी घुमाएकी थिईन् । कोच सत्यले आराध्यालाई कोच अर्जुनलाई सुपर ब्लक गर्दै आफ्नो टिममा लिएका थिए । कोचहरुले स्टिल पावर प्रयोग नगर्दा यी दुबै प्रतियोगी शोबाट बाहिरिएका छन् । Sagun Poudel Battle Round The Voice Kids Nepal Season 5 द…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.